Monday, September 22, 2008

allnepal

Tuesday, September 9, 2008

मन्त्रपरिषदले सत्ता साझेदार दलहरुको सुझाब समेटीएको सरकारको निति तथा कार्यक्रमलाई अनुमोदन गरेको छ ।

मन्त्रपरिषदले सत्ता साझेदार दलहरुको सुझाब समेटीएको सरकारको निति तथा कार्यक्रमलाई अनुमोदन गरेको छ ।

सरकारका प्रवत्ता एवं सञ्चार मन्त्री कृष्ण बहादुर महराका अनुसार ६९ बुदे सरकारी मस्यौदामा दलहरुको सझाव थप गरेर ८० वन्दा वढि वुदाू पुर्‍याइएको छ ।

सरकारले आफ्नो निती तथा कार्यक्रमलाई साूझ सम्ममा संविधानसभा सचिवालयमा दर्ता गर्ने छ भने भोली सरकारका तर्फाट राष्ट्रपती डाक्टर रामवरण यादवले सदनमा पेश गर्नु हुनेछ ।

मन्त्री परिषदले आज अनुमोदन गरेको निति तथा कार्यक्रममा शान्ति प्रकृयालाई तार्र्किक निश्कर्षा पुर्‍याई ६ महिना भित्र सेना समायोजन गर्ने र तोकिएकै समयमा संविधान निमार्ण्र्ाार्ने मुख्य लक्ष्यका रुपमा राखिएको छ ।

यसैगरी आगामी वर्षाट आर्थिक क्रान्तिको दशक सुुरु गर्ने तथा १० वष भित्र १० हजार मेघावाट विद्युत उत्पादन गर्ने महत्वकाक्षी योजनालाई प्राथमिकताका साथ राखिएको छ ।

निती तथा कार्यक्रमको मस्यौदामा नयाु सुरक्षा निती लागु गर्ने, उच्च आर्थिक वितरणको कार्यक्रम संचांलन गर्नेे, भुटानी शरणर्थीलाई सहज रुपमा स्वदेश र्फकने वातावरण वनाउने, काठमाण्डौवाट तर्राईलाई जोड्ने फास्ट्र ट्रयाकको हाईवे वनाउने लगायतका विषय पनि निती तथा कार्यक्रममा कुरा पनि मस्यौदामा समेटिएको छ ।


Saturday, September 6, 2008

निजामति कर्मचारीहरुलाई राष्ट्र निर्माणमा जुट्न आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामति कर्मचारीहरुलाई राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नु भएको
Justify Full
उहाले कर्मचारीलाई कुनै पनि पर्ुवाग्रह नराखी राष्ट्र निर्माणको अभियानमा अघि बढन समेत आहृवान गर्नुभएको

निजामति कर्मचारी दिवसको अबसरमा आज एक सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले राज्य लिएका नितिलाई सफल बनाउन आफ्नो ठाँउबाट सहयोग गर्न अपिल गर्नुभयो

उहँले कर्मचारीको मनोबल बढाउन अबको सरकारले बिषेश ध्यान दिने भन्दै इमान्दार सक्षम कर्मचारीलाई प्रोत्साहन गर्ने बताउनु भयो
र्
कर्मचारी प्रसासन चुस्त, निष्पक्ष इमान्दार भए राष्ट्र सक्षम हुने भएकाले त्यस बिषयमा ध्यान दिन समेत निजामति कर्मचारीहरुलाई सचेत गराउनु भयो

प्रधानमन्त्री प्रचण्डले आज साझ सरकारी मुख्य सचिव, बरिष्ठ कर्मचारी, मन्त्रीहरुहरु लगायत दलका प्रमुखहरुलाई आफ्नै निवासमा चियापानको आयोजना गर्नु भएको

बिश्व किर्तिमानधारि बिचरा हाम्रा खेलाडी

बिश्व किर्तिमानधारि बिचरा हाम्रा खेलाडी
शायद सबै नेपाली लाई थाहा छैन होला नेपाली ले कृकेट खेल्छन भन्ने तर तेस् कुरा लाई नेपाली खेलाडी मह्बुब आलमले अन्तरराष्ट्रिय एकदिबसिय किर्केट प्रतियोगीतामा १० बिकेट हात पारेर बिश्व किर्तिमान कायम गरे तर अखिरमा हात लाग्यो एउटा प्रमाणपत्र खै के गर्लान त्यो प्रमाणपत्र त्यो त उहा लाई नै सोध्न पर्छ । जती कुरा गर्‍यो तेती नै लम्बिने छ नेपाली खेलकुद क्षेत्रको । वास्तवमा नेपाली खेलाडी भबिस्य अन्धकारले घेरेको छ । आशा गरौ अबका दिनमा नेपाली खेलाडिको दिन फिर्नेछ ।
उनि हरुले खेलबाट आफ्नो भबिस्य सुधार्न सक्न सक्षम हुनेछन ।

अज्ञात हतियार धारी समुहले चलाएको गोली लागी एक महिलाको मृत्यु

पर्सर्ााे उदयपुरघर्ुर्मीमा अज्ञात हतियार धारी समुहले चलाएको गोली लागी एक महिलाको मृत्यु भएको छ भने एकै परिवारका ५ जना र्घाईते भएका छन् ।

उदयपुरघर्ुर्मी २ कुहडीमा स्थानिय पन्नालाल र्सराफको अपहरणका क्रममा हतियारधारी समुहले अन्दाधुन्द गोली चलाएको थियो ।

हतियारधारी समुहले हानेको गोली लागि र्सराफकी ४० बषिर्या श्रीमती देवमती र्सराफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हतियारधार समुहको गोली प्रहारबाट र्सराफको २ छोरा दिपेन्द्र र्सराफ र सोलेन्द्र र्सराफका साथै पुजा र्सराफ, १९ बषिर्य जितेन्द्र र्सराफ र १५ बषिर्य रबिन्द्र र्सराफ र्घाईते भएका छन् ।

र्घाईते मध्ये सोलेन्द्र र दिपेन्द्रलाई वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।

घटनामा संलग्न रहेको आशकामा प्रहरीले संकास्पद ३ जनालाई पक्राउ गरेको विरगञ्जवाट हेडलाइन्स सम्वाददाताले जनाएको छ ।