Tuesday, September 2, 2008

नेपाली को खेलकुद कुरा

नेपाली को खेलकुद कुरा गरे कुरै को दुक्ख भने जस्तो नेपाली खेलकुद छेत्र को कुरागर्दा दुक्ख लागेर आउछ ।
न त उनिहरुले भनेको जस्तो समय पाउछन खेल्नलागि न त सुबिधा तर आशा गरौ अबका दिनमा यस्ता कुराहरु नदोहरिउन
नेपालमा सुधार गर्ने भन्दा बिगारने प्रबिती धेरै छ ।के गर्ने सिधा काम गर्ने हरु बाँच्न गाह्रो छ तेसैले आएको ड्भत्ता माथि नै सखाप तल कै खेलाडिको हरिबिजोक ।सबै भन्दा पहिले खेलाडिको उत्थान गर्ने कार्यक्रम लिएर आउन पर्‍यो ।खै नेपाली खेलाडिको दिमागमा किन नपसेको हो माओवादीको जस्तो "अधिकार मागेर हैन खोसेर लिन पर्छ"नेपाली हरु जबो सानो कुरमा एउटा एसो भन्यो भन्दैमा नेपाल उर्लिन्छ बह्ने एस्तो कुरा मा किन पछाडि ।
खै कुरा बुझेको नेपाली आशा गरौ अब नेपाली हरु जाग्ने छन ।

No comments: