Saturday, September 6, 2008

अज्ञात हतियार धारी समुहले चलाएको गोली लागी एक महिलाको मृत्यु

पर्सर्ााे उदयपुरघर्ुर्मीमा अज्ञात हतियार धारी समुहले चलाएको गोली लागी एक महिलाको मृत्यु भएको छ भने एकै परिवारका ५ जना र्घाईते भएका छन् ।

उदयपुरघर्ुर्मी २ कुहडीमा स्थानिय पन्नालाल र्सराफको अपहरणका क्रममा हतियारधारी समुहले अन्दाधुन्द गोली चलाएको थियो ।

हतियारधारी समुहले हानेको गोली लागि र्सराफकी ४० बषिर्या श्रीमती देवमती र्सराफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हतियारधार समुहको गोली प्रहारबाट र्सराफको २ छोरा दिपेन्द्र र्सराफ र सोलेन्द्र र्सराफका साथै पुजा र्सराफ, १९ बषिर्य जितेन्द्र र्सराफ र १५ बषिर्य रबिन्द्र र्सराफ र्घाईते भएका छन् ।

र्घाईते मध्ये सोलेन्द्र र दिपेन्द्रलाई वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।

घटनामा संलग्न रहेको आशकामा प्रहरीले संकास्पद ३ जनालाई पक्राउ गरेको विरगञ्जवाट हेडलाइन्स सम्वाददाताले जनाएको छ ।

No comments: