बिश्व किर्तिमानधारि बिचरा हाम्रा खेलाडी
शायद सबै नेपाली लाई थाहा छैन होला नेपाली ले कृकेट खेल्छन भन्ने तर तेस् कुरा लाई नेपाली खेलाडी मह्बुब आलमले अन्तरराष्ट्रिय एकदिबसिय किर्केट प्रतियोगीतामा १० बिकेट हात पारेर बिश्व किर्तिमान कायम गरे तर अखिरमा हात लाग्यो एउटा प्रमाणपत्र खै के गर्लान त्यो प्रमाणपत्र त्यो त उहा लाई नै सोध्न पर्छ । जती कुरा गर्यो तेती नै लम्बिने छ नेपाली खेलकुद क्षेत्रको । वास्तवमा नेपाली खेलाडी भबिस्य अन्धकारले घेरेको छ । आशा गरौ अबका दिनमा नेपाली खेलाडिको दिन फिर्नेछ ।
उनि हरुले खेलबाट आफ्नो भबिस्य सुधार्न सक्न सक्षम हुनेछन ।
Saturday, September 6, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment