प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामति कर्मचारीहरुलाई राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नु भएको छ ।

उहाले कर्मचारीलाई कुनै पनि पर्ुवाग्रह नराखी राष्ट्र निर्माणको अभियानमा अघि बढन समेत आहृवान गर्नुभएको छ ।
निजामति कर्मचारी दिवसको अबसरमा आज एक सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले राज्य लिएका नितिलाई सफल बनाउन आ आफ्नो ठाँउबाट सहयोग गर्न अपिल गर्नुभयो ।
उहँले कर्मचारीको मनोबल बढाउन अबको सरकारले बिषेश ध्यान दिने भन्दै इमान्दार र सक्षम कर्मचारीलाई प्रोत्साहन गर्ने बताउनु भयो ।
र्
कर्मचारी प्रसासन चुस्त, निष्पक्ष र इमान्दार भए राष्ट्र सक्षम हुने भएकाले त्यस बिषयमा ध्यान दिन समेत निजामति कर्मचारीहरुलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले आज साझ सरकारी मुख्य सचिव, बरिष्ठ कर्मचारी, मन्त्रीहरुहरु लगायत दलका प्रमुखहरुलाई आफ्नै निवासमा चियापानको आयोजना गर्नु भएको छ ।

No comments:
Post a Comment