सबै लाई थाहा भएको कुरा नै हो खाडी मुलुक मा सबै भन्दा बढी नेपाली कामदार हरु छन । उहि हरु कसरी काम गरेका छन र कुन स्थितिमा रहेका छ हजुर लाई केही थाहा छ । थाहा छैन भने ए जनता एसो मन्त्री ज्युको कान फुकदेउ त ।खाडीमा काम गर्ने नेपालीको त कुरै नगरु प्रचन्ड घाम को परबाहा नगरि एक्नाश ले काम गरी रहेका छन । नगरुन पनि कसरी आएको ऋन त तिर्न पर्यो । काम नगरि ऋन तिर्न नसकिने । अझ म्यानपावरको त कुरा नगरौ उता बाट ९०० को धाक दिने यता आए पछी ५०० पाउन पनि गाह्रो काम नगरि नहुने । तेसैले मन्त्री ज्यु कामदारको हितको लागि केही गर्न पर्यो ।धेरै नगरे पनि अलि अलि त गरौ न हो
.
.
No comments:
Post a Comment