मन्त्रपरिषदले सत्ता साझेदार दलहरुको सुझाब समेटीएको सरकारको निति तथा कार्यक्रमलाई अनुमोदन गरेको छ ।
सरकारका प्रवत्ता एवं सञ्चार मन्त्री कृष्ण बहादुर महराका अनुसार ६९ बुदे सरकारी मस्यौदामा दलहरुको सझाव थप गरेर ८० वन्दा वढि वुदाू पुर्याइएको छ ।
सरकारले आफ्नो निती तथा कार्यक्रमलाई साूझ सम्ममा संविधानसभा सचिवालयमा दर्ता गर्ने छ भने भोली सरकारका तर्फाट राष्ट्रपती डाक्टर रामवरण यादवले सदनमा पेश गर्नु हुनेछ ।
मन्त्री परिषदले आज अनुमोदन गरेको निति तथा कार्यक्रममा शान्ति प्रकृयालाई तार्र्किक निश्कर्षा पुर्याई ६ महिना भित्र सेना समायोजन गर्ने र तोकिएकै समयमा संविधान निमार्ण्र्ाार्ने मुख्य लक्ष्यका रुपमा राखिएको छ ।
यसैगरी आगामी वर्षाट आर्थिक क्रान्तिको दशक सुुरु गर्ने तथा १० वष भित्र १० हजार मेघावाट विद्युत उत्पादन गर्ने महत्वकाक्षी योजनालाई प्राथमिकताका साथ राखिएको छ ।
निती तथा कार्यक्रमको मस्यौदामा नयाु सुरक्षा निती लागु गर्ने, उच्च आर्थिक वितरणको कार्यक्रम संचांलन गर्नेे, भुटानी शरणर्थीलाई सहज रुपमा स्वदेश र्फकने वातावरण वनाउने, काठमाण्डौवाट तर्राईलाई जोड्ने फास्ट्र ट्रयाकको हाईवे वनाउने लगायतका विषय पनि निती तथा कार्यक्रममा कुरा पनि मस्यौदामा समेटिएको छ ।

No comments:
Post a Comment