Wednesday, September 3, 2008

वाह नन्द किसोर जि वा

आजको उहाले रिपोटर्स् कल्बमा भने अनुसार अझै पनि नेपाली जनता लाई डर र त्रास् देखाई आफु ठुलो बन्ने सपना बोकेको जस्तो लाग्यो । जहिले पनि द्वोन्दको त्रास् देखाई रहने । उहाले भन्नु भएको थियो "सेना समायोजनमा अवरोध गरे द्वन्द्व निम्तने "यही बाट प्रस्ट हुन्छकी नेपाली जनता लाई माओवादी अझै डर र त्रास् मा राख्न चाहन्छन । दोन्द त जब हुन्छ तब सिंह को हुल मा अरु नै मिसिए पछी न त सिदान्त नै मिल्छ न त रहनसहन तेसै ले कमान्डर ज्यु सबै भन्दा राम्रो जनसेना लाई जनतकै बिचमा रहन दिनुस् यसैमा सबैको राम्रो हुन्छ । जनसेना ले पनि त आफ्नो सिदान्त अनुसार कम गर्न पाउन पर्‍यो नि ।

No comments: