कामरेड देश एक्लैइ हाकिएला कि म पनि आउ?
कुरा मा कुरा गर्दा मलाई पनि देश चलाऊ चलाऊ लाग्न थालेको छ । के गर्नु न सोचेर हिजो अस्ती गाउतिर बन्दुक बोक्दै हिनेका हरु गाडी चडेर हिंड्न थालेका छन । अब बन्दुक बोक्नेले देश बोक्छु भने पछी म पनि के कम छु र पढेकै छु नेपाली बोल्न आइहाल्छ क्यारे अब हिन्दी को त कुरा नै नगरौ म त हिन्दिको त फयान । बन्दुक सन्दुक त भर्ती हुन पर्ला ।अब यती भए पछी देश नचल्ला र कामरेड ज्यु? यती खुबी भएका यसो छिमेकि हरुलाई पनि बोलाउकी देश चलाऊन ।तर छिमेकी को कुरा पछि गरुला म चै आउकी देश चलाऊन? कामरेड केही भएमा भन्नुस् है हामी छौ होस्टे म हैसे गर्न ।अब वा इ सि ल को के काम बाटो बनाउन लगाउन पर्यो नि । नत्र सरकारी खाना कसरी पचाउने ? अब कामरेड लाई आफ्नो देशको शान्तिकोलागि राखेको शैनिक नै मन नपरे पछी कस्को के लाग्छ र ?
अब शैनिक के को लागि ?

No comments:
Post a Comment