Tuesday, September 2, 2008

माइंल दाई लाई पत्र


माइंला दाजु नम्स्कर
आरमै छु र आरामैको कामना गर्दछु ।
धेरै समयपछि हजुरको खबर नेपाली पत्र पत्रीकामा पढ्ने अबसर पाएको थिए । अब हजुर लाई के भनु माइंला दाई समयले साथ नदिए पछी हजुर को यो हबिगत भयो । माइंला दाई अनि हजुर आजकल के गर्दै हुनुहुन्छ?
मैले सुनेको अनुसार हजुर फुर्सद्को समय ईन्टरनेट र कबिता लेखेर बर्बाद गर्नु हुन्छ रे हो र? यो पनि कौतहलपूर्ण प्रश्न बन्न पुगेको छ नेपाली जनता लाई बरु मिल्छ भने हजुरको ईमेल ठेगाना बताए हुन्थियो संगै दुक्ख सुक्खका कुरा गर्न हुन्थ्यो । किन हो तेत्रो दुक्ख सँग हुर्काएको छोरो पनि सिङापुर तिर लागे । हुनत पहिलको पैसा कसरी खर्चा गर्ने हैन त अब नेपाल मा बसेर सकिदैन होला । हुन त मैले पनि उहाको चर्तिकला हेर्ने मौका पाएको थिए । हुन त डिस्को को नाउँ किन लिउ । दुबै खोल्ती भरि पैसा बोकेर अगाडि नाच्ने मैया हरु लाई मेरो अगाडि उडाएको हिजो जस्तो लाग्छ तर के गर्ने समयले साथ नदिए पछी । जे होस् सिङापुरमा पनि फरारी चडेर कुदछन अरे । माइंल दाई के गर्छौ त अब एसो उत्तर दिए हुन्थियो मलाई खुसुक्क

No comments: