Monday, September 22, 2008
Tuesday, September 9, 2008
मन्त्रपरिषदले सत्ता साझेदार दलहरुको सुझाब समेटीएको सरकारको निति तथा कार्यक्रमलाई अनुमोदन गरेको छ ।

सरकारका प्रवत्ता एवं सञ्चार मन्त्री कृष्ण बहादुर महराका अनुसार ६९ बुदे सरकारी मस्यौदामा दलहरुको सझाव थप गरेर ८० वन्दा वढि वुदाू पुर्याइएको छ ।
सरकारले आफ्नो निती तथा कार्यक्रमलाई साूझ सम्ममा संविधानसभा सचिवालयमा दर्ता गर्ने छ भने भोली सरकारका तर्फाट राष्ट्रपती डाक्टर रामवरण यादवले सदनमा पेश गर्नु हुनेछ ।
मन्त्री परिषदले आज अनुमोदन गरेको निति तथा कार्यक्रममा शान्ति प्रकृयालाई तार्र्किक निश्कर्षा पुर्याई ६ महिना भित्र सेना समायोजन गर्ने र तोकिएकै समयमा संविधान निमार्ण्र्ाार्ने मुख्य लक्ष्यका रुपमा राखिएको छ ।
यसैगरी आगामी वर्षाट आर्थिक क्रान्तिको दशक सुुरु गर्ने तथा १० वष भित्र १० हजार मेघावाट विद्युत उत्पादन गर्ने महत्वकाक्षी योजनालाई प्राथमिकताका साथ राखिएको छ ।
निती तथा कार्यक्रमको मस्यौदामा नयाु सुरक्षा निती लागु गर्ने, उच्च आर्थिक वितरणको कार्यक्रम संचांलन गर्नेे, भुटानी शरणर्थीलाई सहज रुपमा स्वदेश र्फकने वातावरण वनाउने, काठमाण्डौवाट तर्राईलाई जोड्ने फास्ट्र ट्रयाकको हाईवे वनाउने लगायतका विषय पनि निती तथा कार्यक्रममा कुरा पनि मस्यौदामा समेटिएको छ ।

Saturday, September 6, 2008
निजामति कर्मचारीहरुलाई राष्ट्र निर्माणमा जुट्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामति कर्मचारीहरुलाई राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नु भएको छ ।

उहाले कर्मचारीलाई कुनै पनि पर्ुवाग्रह नराखी राष्ट्र निर्माणको अभियानमा अघि बढन समेत आहृवान गर्नुभएको छ ।
निजामति कर्मचारी दिवसको अबसरमा आज एक सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले राज्य लिएका नितिलाई सफल बनाउन आ आफ्नो ठाँउबाट सहयोग गर्न अपिल गर्नुभयो ।
उहँले कर्मचारीको मनोबल बढाउन अबको सरकारले बिषेश ध्यान दिने भन्दै इमान्दार र सक्षम कर्मचारीलाई प्रोत्साहन गर्ने बताउनु भयो ।
र्
कर्मचारी प्रसासन चुस्त, निष्पक्ष र इमान्दार भए राष्ट्र सक्षम हुने भएकाले त्यस बिषयमा ध्यान दिन समेत निजामति कर्मचारीहरुलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले आज साझ सरकारी मुख्य सचिव, बरिष्ठ कर्मचारी, मन्त्रीहरुहरु लगायत दलका प्रमुखहरुलाई आफ्नै निवासमा चियापानको आयोजना गर्नु भएको छ ।

बिश्व किर्तिमानधारि बिचरा हाम्रा खेलाडी
बिश्व किर्तिमानधारि बिचरा हाम्रा खेलाडी
शायद सबै नेपाली लाई थाहा छैन होला नेपाली ले कृकेट खेल्छन भन्ने तर तेस् कुरा लाई नेपाली खेलाडी मह्बुब आलमले अन्तरराष्ट्रिय एकदिबसिय किर्केट प्रतियोगीतामा १० बिकेट हात पारेर बिश्व किर्तिमान कायम गरे तर अखिरमा हात लाग्यो एउटा प्रमाणपत्र खै के गर्लान त्यो प्रमाणपत्र त्यो त उहा लाई नै सोध्न पर्छ । जती कुरा गर्यो तेती नै लम्बिने छ नेपाली खेलकुद क्षेत्रको । वास्तवमा नेपाली खेलाडी भबिस्य अन्धकारले घेरेको छ । आशा गरौ अबका दिनमा नेपाली खेलाडिको दिन फिर्नेछ ।
उनि हरुले खेलबाट आफ्नो भबिस्य सुधार्न सक्न सक्षम हुनेछन ।

अज्ञात हतियार धारी समुहले चलाएको गोली लागी एक महिलाको मृत्यु
पर्सर्ााे उदयपुरघर्ुर्मीमा अज्ञात हतियार धारी समुहले चलाएको गोली लागी एक महिलाको मृत्यु भएको छ भने एकै परिवारका ५ जना र्घाईते भएका छन् ।
उदयपुरघर्ुर्मी २ कुहडीमा स्थानिय पन्नालाल र्सराफको अपहरणका क्रममा हतियारधारी समुहले अन्दाधुन्द गोली चलाएको थियो ।
हतियारधारी समुहले हानेको गोली लागि र्सराफकी ४० बषिर्या श्रीमती देवमती र्सराफको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हतियारधार समुहको गोली प्रहारबाट र्सराफको २ छोरा दिपेन्द्र र्सराफ र सोलेन्द्र र्सराफका साथै पुजा र्सराफ, १९ बषिर्य जितेन्द्र र्सराफ र १५ बषिर्य रबिन्द्र र्सराफ र्घाईते भएका छन् ।
र्घाईते मध्ये सोलेन्द्र र दिपेन्द्रलाई वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।
घटनामा संलग्न रहेको आशकामा प्रहरीले संकास्पद ३ जनालाई पक्राउ गरेको विरगञ्जवाट हेडलाइन्स सम्वाददाताले जनाएको छ ।

सरकारले विभिन्न ४ मन्त्रालयमा सचिवहरुको हेरफेर गरेको छ ।

आज वसेको मन्त्री परिषदको वैठकले गृहसचिव उमेश मैनालीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको छ भने शामान्य मन्त्रालयका सचिव गोविन्द कुसुमलाई गृहसचिवको जिम्मेवारी दिएको छ ।
यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव माधव पौडेललाई कानुन सचिवमा सरुवा गरेको छ भने कानुन सचिव कुलरत्न भर्ुर्तेललाई प्रधानमन्त्रीको कार्यायसको सचिवको जिम्मेवारी दिएको छ ।
यसैगरी प्रधानमन्त्री कायाृलयका सचिव दिपेन्द्र वहादुर थापालाई शामान्य प्रशासन सचिवमा सरुवा गरेको छ भने अमरेन्द्र कुमार श्रेष्ठले संस्कृती तथा राज्यपर्ुनसंरचना मन्त्रालयको सचिवको जिम्ममेवारी पाउनु भएको छ ।
यसैगरी मन्त्री परिषदको आजको वैठकले सरकारी खर्च कटौतीका लागि निर्देशिका वनाउने निर्ण्र्ाागरेको सरकारका प्रवत्ता एवं संञ्चारमन्त्री कृष्ण वहादुर महारोले जानकारी दिनुभयो ।
उहांका अनुसार कोसी पिडितहरुको राहत व्यवस्थापन तथा अनुगमन गर्न गठित उच्च स्तरिय समितिलाई आफ्नो पृक्रिया सुनिश्चित गरि तत्काल काम थाल्न निर्देशन पनि दिएको छ ।
वैठकमा मन्त्रीहरुको कोसी विस्थापितहरुकेा उपचार तथा रातहका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षा गराएका थिए ।

Wednesday, September 3, 2008
वाह नन्द किसोर जि वा
आजको उहाले रिपोटर्स् कल्बमा भने अनुसार अझै पनि नेपाली जनता लाई डर र त्रास् देखाई आफु ठुलो बन्ने सपना बोकेको जस्तो लाग्यो । जहिले पनि द्वोन्दको त्रास् देखाई रहने । उहाले भन्नु भएको थियो "सेना समायोजनमा अवरोध गरे द्वन्द्व निम्तने "यही बाट प्रस्ट हुन्छकी नेपाली जनता लाई माओवादी अझै डर र त्रास् मा राख्न चाहन्छन । दोन्द त जब हुन्छ तब सिंह को हुल मा अरु नै मिसिए पछी न त सिदान्त नै मिल्छ न त रहनसहन तेसै ले कमान्डर ज्यु सबै भन्दा राम्रो जनसेना लाई जनतकै बिचमा रहन दिनुस् यसैमा सबैको राम्रो हुन्छ । जनसेना ले पनि त आफ्नो सिदान्त अनुसार कम गर्न पाउन पर्यो नि ।
Labels:
hot news.top news of nepal,
मोब्दै kamadar
मन्त्री ज्यु नेपाली कामदारको हित मा बोल्न पर्यो
सबै लाई थाहा भएको कुरा नै हो खाडी मुलुक मा सबै भन्दा बढी नेपाली कामदार हरु छन । उहि हरु कसरी काम गरेका छन र कुन स्थितिमा रहेका छ हजुर लाई केही थाहा छ । थाहा छैन भने ए जनता एसो मन्त्री ज्युको कान फुकदेउ त ।खाडीमा काम गर्ने नेपालीको त कुरै नगरु प्रचन्ड घाम को परबाहा नगरि एक्नाश ले काम गरी रहेका छन । नगरुन पनि कसरी आएको ऋन त तिर्न पर्यो । काम नगरि ऋन तिर्न नसकिने । अझ म्यानपावरको त कुरा नगरौ उता बाट ९०० को धाक दिने यता आए पछी ५०० पाउन पनि गाह्रो काम नगरि नहुने । तेसैले मन्त्री ज्यु कामदारको हितको लागि केही गर्न पर्यो ।धेरै नगरे पनि अलि अलि त गरौ न हो
.
.
Labels:
.nepal,
नेपाली कामदार
कामरेड देश एक्लैइ हाकिएला कि म पनि आउ?

कामरेड देश एक्लैइ हाकिएला कि म पनि आउ?
कुरा मा कुरा गर्दा मलाई पनि देश चलाऊ चलाऊ लाग्न थालेको छ । के गर्नु न सोचेर हिजो अस्ती गाउतिर बन्दुक बोक्दै हिनेका हरु गाडी चडेर हिंड्न थालेका छन । अब बन्दुक बोक्नेले देश बोक्छु भने पछी म पनि के कम छु र पढेकै छु नेपाली बोल्न आइहाल्छ क्यारे अब हिन्दी को त कुरा नै नगरौ म त हिन्दिको त फयान । बन्दुक सन्दुक त भर्ती हुन पर्ला ।अब यती भए पछी देश नचल्ला र कामरेड ज्यु? यती खुबी भएका यसो छिमेकि हरुलाई पनि बोलाउकी देश चलाऊन ।तर छिमेकी को कुरा पछि गरुला म चै आउकी देश चलाऊन? कामरेड केही भएमा भन्नुस् है हामी छौ होस्टे म हैसे गर्न ।अब वा इ सि ल को के काम बाटो बनाउन लगाउन पर्यो नि । नत्र सरकारी खाना कसरी पचाउने ? अब कामरेड लाई आफ्नो देशको शान्तिकोलागि राखेको शैनिक नै मन नपरे पछी कस्को के लाग्छ र ?
अब शैनिक के को लागि ?

नेपाल,
नेपाल आर्मी,
प्रच्नाडा
हजुर कामरेड लाल सलाम

हजुर कामरेड लाल सलाम
कुनै दिन जङल पस्दा हजुरले बिचार गर्नु भएको थियो होला । यो देश हाँक्ने र देश लाई परिवर्तन गर्ने आज त्यो दिन आएर पनि जान लागेको छ । तर ति बिगतका कुरा हरु बिगतमा नै रहला जस्तो छ । भनिन्छ "जुन जोगी आएपनि कानैचिरेको " तेस्तै होला जस्तो छ नेपालमा माओवादी आए आफ्नै कुरामा अल्मल्ल छन ।
काग लाई बेल पाक्यो हर्श न बिस्मात । उनि हरु आफ्नो स्वार्थबाट माथि उठ्लान जस्तो लाग्दैन ।
उनि हरुलाई अझै नेपाली जनता माथि बिश्वास छैन । यदि उहिहरुमाथि बिश्वास् भए उनिहरुको हतियार नेपाली जनताको सामु लुकाउन पर्ने केही कारण थिएन । वा इ सि ल को नाउँमा देशमा अरजकता फैलिएको कुरा बुझेको खै ? यदि यस्तै भएमा देशमा बिकास हैन बिनाश चाँही पक्कै हुन्छ ।

Tuesday, September 2, 2008
नेपालमा बढी पैरो सबैको रमिता

नेपालमा बढी पैरो सबैको रमिता
नेपालमा" हगी सक्यो दैलो देख्यो " भन्ने उखान नेपालीलाई नै देखेर बनएको जस्स्तो लाग्न थालेको छ ।
हरेक कुरा हरु पहिला थाहा हुँदा हुँदै पनि आफ्नो स्वार्थपुर्तिको लागि बेबस्ता गर्ना ले नेपाली जनताले ठुलो पिरमर्का भोग्न परेको छ । अब अहिलेको सप्तकोशीको बाधको कुरा गरौ । यो समस्या आजको हैन. जबकी एस्को बारेमा पहिलनै जनतले सरकारलाई अबगत गराएका हुन तर सबै आफ्नो स्वार्थको लागि पछी परे अखिरमा नेपाली जनता जहिको तही । न त खोला म बग्न सके न त अब बचेर खान पनि सक्छन । घर जग्गा केही छैन कहाँहो अत्तो पत्तो छैन । अब के गर्ने त्यो पनि थाहा छैन । यो त ठुलो चिन्ताको बिषय हो । तर के गर्ने अखिरमा नेपाली नै परे जसो गरे पनि सहन पर्ने अब त जाग नेपाली
जाग नेपाली जाग ।

नेपाली को खेलकुद कुरा
नेपाली को खेलकुद कुरा गरे कुरै को दुक्ख भने जस्तो नेपाली खेलकुद छेत्र को कुरागर्दा दुक्ख लागेर आउछ ।
न त उनिहरुले भनेको जस्तो समय पाउछन खेल्नलागि न त सुबिधा तर आशा गरौ अबका दिनमा यस्ता कुराहरु नदोहरिउन
नेपालमा सुधार गर्ने भन्दा बिगारने प्रबिती धेरै छ ।के गर्ने सिधा काम गर्ने हरु बाँच्न गाह्रो छ तेसैले आएको ड्भत्ता माथि नै सखाप तल कै खेलाडिको हरिबिजोक ।सबै भन्दा पहिले खेलाडिको उत्थान गर्ने कार्यक्रम लिएर आउन पर्यो ।खै नेपाली खेलाडिको दिमागमा किन नपसेको हो माओवादीको जस्तो "अधिकार मागेर हैन खोसेर लिन पर्छ"नेपाली हरु जबो सानो कुरमा एउटा एसो भन्यो भन्दैमा नेपाल उर्लिन्छ बह्ने एस्तो कुरा मा किन पछाडि ।
खै कुरा बुझेको नेपाली आशा गरौ अब नेपाली हरु जाग्ने छन ।

nepal,
neplai sprots
माइंल दाई लाई पत्र

माइंला दाजु नम्स्कर
आरमै छु र आरामैको कामना गर्दछु ।
धेरै समयपछि हजुरको खबर नेपाली पत्र पत्रीकामा पढ्ने अबसर पाएको थिए । अब हजुर लाई के भनु माइंला दाई समयले साथ नदिए पछी हजुर को यो हबिगत भयो । माइंला दाई अनि हजुर आजकल के गर्दै हुनुहुन्छ?
मैले सुनेको अनुसार हजुर फुर्सद्को समय ईन्टरनेट र कबिता लेखेर बर्बाद गर्नु हुन्छ रे हो र? यो पनि कौतहलपूर्ण प्रश्न बन्न पुगेको छ नेपाली जनता लाई बरु मिल्छ भने हजुरको ईमेल ठेगाना बताए हुन्थियो संगै दुक्ख सुक्खका कुरा गर्न हुन्थ्यो । किन हो तेत्रो दुक्ख सँग हुर्काएको छोरो पनि सिङापुर तिर लागे । हुनत पहिलको पैसा कसरी खर्चा गर्ने हैन त अब नेपाल मा बसेर सकिदैन होला । हुन त मैले पनि उहाको चर्तिकला हेर्ने मौका पाएको थिए । हुन त डिस्को को नाउँ किन लिउ । दुबै खोल्ती भरि पैसा बोकेर अगाडि नाच्ने मैया हरु लाई मेरो अगाडि उडाएको हिजो जस्तो लाग्छ तर के गर्ने समयले साथ नदिए पछी । जे होस् सिङापुरमा पनि फरारी चडेर कुदछन अरे । माइंल दाई के गर्छौ त अब एसो उत्तर दिए हुन्थियो मलाई खुसुक्क

जागौ नेपाली जागौ
जागौ नेपाली जागौ
हामी नेपाली हौ न त हाम्रा पुर्खा हरु ले शत्रुको सामु झुकेका थिय नत हामी झुक्ने छौ ।
हामी आफ्नो देश बनाउन एक जुट भैइ लागौ ।

Subscribe to:
Comments (Atom)